बिष्णु पौडेलसँग लगनगाँठो कस्दै राधा पोखरेल
काठमाण्डौ।नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले विवाह गर्ने भएकी छिन् । उनले चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग यही असार ७ गते बिहीबार लगनगाँठो कस्ने भएकी हुन् ।
गत फागुनमा मन्त्रीस्तरीय निर्णयबाट बिशाल बजार कम्पनी लिमिटेडमा सञ्चालक सदस्यका रुपमा रहेकी पोखरेल पारिवारिक सहमतिमै विवाह बन्धनमा बाँधिन लागेको अर्थबिटसँगको छोटो कुराकानीमा बताइन्।...